Showing posts with label ब्रा संग जोडिएका ५ रोचक तथ्य. Show all posts
Showing posts with label ब्रा संग जोडिएका ५ रोचक तथ्य. Show all posts

Thursday, 5 October 2017

ब्रा लगाउने प्रत्येक महिलालाई जान्न जरुरी छ ,ब्रा संग जोडिएका ५ रोचक तथ्य

जब महिलाहरु सपिगं गर्छन तब प्राय धेरै महिलाहरुलाई फिट हुने ब्रा पाउदैन्न उनीहरुले जे पाउछन त्यहि नै प्रयोग गर्ने गर्छन । तर अनफिट ब्रा लगाउनाले हाम्रो स्किनलाई र शरिरलाई धेरै किसिमको समस्या हुन सक्छ । हामी आज तपाईलाई बताउने छौ ब्रा संग जोडिएका ५ नियम जसको बारेमा हरेक महिला जानकार हुन जरुरी छ ।
1. यदि तपाई आफनो ब्रा किन्न जादै हुनुहुन्छ भने २ वटा कुरामा ध्यान दिनु जरुरी छ । पहिलो सहि साइज र दोस्रो सही शेप जुन हजुरलाई शुट गर्छ । फरक फरक ब्रैंड्सको साइज फरक फरक हुनाले साइज चार्टमा हेरेर मात्र सही साइजको ब्रा किन्नु होस ।
2.. ब्रा एकदमै मुलायम हुन्छ र महगंो पनि त्यसैले ब्रालाई अरु कपडाहरुसंग मिसाएर धुनु हुदैन । माइल्ड डिटर्जेंटको प्रयोग गरि ब्रालाई विस्तारै हातले धुनु पर्छ ।
3. धोइसकेको कपडा सुकाउनु पहिले निचोडेर मात्र सुकाउने गर्छौ तर ब्रालाई सुकाउदा अरु कपडा जस्तो निचोड्न पर्दैन ब्रालाई हल्का हातले निचोडेर स्ट्रैप तर्फ झुन्डाएर सुकाउनु उचित हुन्छ ।
4. साफ्ट कप ब्रालाई तपाई जसरी पनि राख्न सक्नु हुन्छ तर पाइन्ट वा टीशर्ट पटाएर राखे जस्तो होइन यसलाई तपाईले फ्लैट गरेर राख्न सक्नु हुन्छ वा एक माथि अर्को गरि राख्न सक्नुहुन्छ अनि दराजमा झुन्डाएर पनि राख्न सक्नुहुन्छ ।
5. यदि तपाई पनि ति महिलाहरु जस्तो हुनुन्छ ,जसलाई आफनो ब्राको स्ट्रैप निस्कीयो कि भनेर चिन्ताले सताईरहेको हुन्छ भने ऐडजस्टरकको प्रयोग गर्नुहोस जसको मद्धतले ब्राको स्ट्रैपलाई आफनो ठाउबाट स्लिप हुन दिदैन ।